राजकुमार ओली,झापा । झापाको शिवसताक्षीधामस्थित गौशालामा पुग्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की युवा नेतृ खुस्बु ओली केही समय राजनीतिक गतिविधि र सार्वजनिक व्यस्तताबाट टाढा देखिनुभयो। उहाँ गौशालामा आश्रय लिइरहेका गाईका बाछाबाछीसँग रमाउन व्यस्त हुनुहुन्थ्यो। बाछाबाछीलाई माया गर्दै, सुम्सुम्याउँदै र उनीहरूसँगै समय बिताइरहेको दृश्यले उहाँको पशुप्रतिको आत्मीयता झल्काउँथ्यो।
राजनीतिक गतिविधिमा सक्रिय ओलीका लागि गौशालाको यो भ्रमण केवल ...