केपी ओली लाइ भेट्न बालकोट पुगे रबि लामिछाने

0
SHARES
14
VIEWS

काठमाडौं, ३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न लामिछाने शुक्रबार ओली निवास बालकोटमै पुगेका थिए । भेटमा अध्यक्ष ओली र लामिछानेबीच शुभकामना आदानप्रदान साथै समसामायिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

भेटमा ओलीले लामिछानेलाई सरकारका जाने वा नजाने भन्नेबारेमा जिज्ञासा राखेका थिए ।

लामिछानेले खुलेर जाने वा नजाने केहि उत्तर नदिएका तर परिस्थिती अनुरुप अगाडि बढ्ने बताएका जानकारी दिइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार