राजकुमार ओली, ११जेठ:पोखरा, गण्डकी –

राष्ट्रिय युवा सङ्घ नेपालको जारी महाधिवेशनमा झापा जिल्लाका पर्वतराज भण्डारीले उपाध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएका छन्।

लामो समयदेखि युवा अभियानमा सक्रिय रहेका भण्डारीको उम्मेदवारीले महाधिवेशनमा विशेष चासो उत्पन्न गराएको छ।

पर्वतराज भण्डारीका प्रमुख योगदान र विशेषताहरू

भण्डारीको उम्मेदवारीसँगै महाधिवेशनमा नेतृत्वको नयाँ स्वरूप र दिशा आउने अपेक्षा गरिएको छ। उनलाई उपाध्यक्ष पदमा विजयी बनाउनका लागि झापा मात्रै नभई देशभरका युवाहरूले समर्थन जनाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *