चन्द्रगढि बिमानस्थलका पुर्व प्रमुख चुडाल प्रकाउ

0
SHARES
83
VIEWS

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्णप्रसाद चुडाललाई पक्राउ गरेको छ ।

भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतको भनाई छ । उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

झापाको भद्रपुर विमानस्थलमा कार्यरत रहँदा चुडाललाई झापाका जेसीजहरुको अगुवाईमा ५० भन्दा बढी सामाजिक–व्यवसायिक संस्थाहरुले उत्कृष्ट नागरिकको सम्मान प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार