घाइते आचार्यको परिवारलाइ युवा नेता भण्डारीले गरे आर्थिक सहयोग

0
SHARES
1k
VIEWS

रास्टीय युवा सङ्घ नेपालका स्थायी कमिटी सदस्य तथा उद्दोग बिभाग प्रमुख पर्वत राज भण्डारीले आत्महत्या प्रयास गरेका प्रेम आचार्यको परिवारलाइ २५ हजार रुपैया सहयोग गरेका छन, । हिजो मगंलबार नयां बानेस्वर स्थित सस्ंद भवन अगाडि शरिरमा आगो लगाएर आत्महत्या प्रयास गरेका थिए ।आफुलाइ लगानि गरेको ब्यापार को पैसा मा चुनौती रोजगारमा बिकृती फैलिएको, लगाएतका समस्या देखाउदै आत्महत्या प्रयास गरेका थिए । हाल घाइते आचार्यको उपचार भैरहेको प्रहरीले बताएको छ । २५ हजार सहयोग गरेका भण्डारीले यस्तो पोस्ट समेत सार्वजनिक गरेका छन । श्रद्दान्जली प्रेम प्र.आचार्य जि ।
मृत्यु पुर्ब तपाईंले स्टाटस मार्फत गर्नुभएको आग्रह बमोजिम मैले मेरो तर्फबाट रु.पचिस हजार रुपैया(२५,०००)तपाइको परिवारको नाममा जम्मा गरेकोछु । थोपा थोपा मिलेर नै समुन्द्र बन्ने हो यो सुरुवात हो सबैले सकेको सहयोग गरेर वहाँको परिवारको जीवन रक्षा गरौ ।
सहयोगको लागि-
Name-Nanuka Adhikari
Saving Ac-2907010001814
Global Ime Bank,New baneshwor Contact-9849383133
कृपया सबैले सकेको सहयोग गरिदिनुहोस ! उहाको पैसा तिर्नुपर्ने जतिपनि मानिसहरु हुनुहुन्छ तुरुन्त हिसाव मिलाउनुस यो सुझाब पनि राख्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार