बैकको चर्का व्याजको विरुद्द कन्काइमा निस्कियो र्याली

0
SHARES
88
VIEWS

कन्काइ उद्दोग बाणिज्य सघँ सहितका १ दर्जन धेरै सस्थाँहरुको अगुवाइमा सुरुगां बजारमा र्याली निस्किएको छ ।आज बुधवार साँझ कन्काइ नगरपालिकाको सुरुगां बजारमा व्यावसायीहरुले बजार परिक्रमा गर्दै बैक तथा वित्तिय कारोवार सस्थाँहरुको चर्काै व्याजको कडा विरोध गरेका हुन ा आगो लगाएर आत्महत्या गरेका प्रेम आचार्यको विषयमा सत्य तथ्य सार्वजनिक गर्न माग गर्दै बैक तथा वित्तियले गरेको चर्काे व्याजको कारोवार गर्ने विरुद्द
र्याली निस्किएको हो ।
आज नै साँझमा शोक कार्यक्रम गर्दै स्थानिय व्यावसायीहरुको अगुवाइमा सयौको सख्याँले सुरुगां बजारमा कोण सभा समेत आयोजना गरिएको छ ।
कोणसभालाइ नेपाल उद्दोग बाणिज्य महासघँ प्रदेश १ का सदस्य कुमारमणि पोखरेल,युवराज सगै्राला,सोम उप्रेती ,खिनामाया खतिवडा ,लगाएतका युवा व्यावसायीहरुले कोण सभामा वोल्दै बैकको दादागिरीपन अन्त्य गर्नुपर्ने बताएका हुन ।
हिजोे ससँद भवन अगाडि आगो लगाएर आत्मदह प्रयास गरेका आचार्यको आज बुधवार विहान मुत्यु भएको थियो ।आज नै कन्काइ नगरपालिकाका स्थायी बासिन्दा तथा राष्टिय युवा सघंका स्थायी कमिटी सदस्य पर्वत राज भण्डारीले मुत्यु भएका आचार्यको परिवारलाइ २५ हजार रुप्ौया समेत बैक खातामा हालि दिएर सहयोग गरेका थिए ।https://youtu.be/M5hcDt5S_SM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार