सस्थापक अध्यक्ष बिस्वनाथ बिस्ट सम्मानित

0
SHARES
9
VIEWS

पुनर्वास उद्योग वाणिज्य संघको चौथो साधारणसभा
कञ्चनपुर
कञ्चनपुरको पुनर्वास स्थित पुनर्वास उद्योग वाणिज्य संघको चौथो साधारणसभा सम्पन्न भएको छ ।

चुनावी साधारणसभा समेत रहेको पुनर्वास उद्योग वाणिज्य संघको चौथो वार्षिक साधारणसभा लाई विशेष महत्वका साथ पुनर्वासमा हेरिएको छ ।

बुधबार आयोजित संघको साधारणसभामा प्रमुख अतिथी नगर प्रमुख तोयप्रसाद शर्मा रहेका थिए । साधारणसभामा पुर्व जिल्ला समन्वय समितिका अध्यक्ष फैरु तामाङ , पुर्व उपमेयर शारदा बिष्ट , संघका संस्थापक अध्यक्ष विश्वनाथ बिष्ट , बिरबल बिक लगायत बिशिस्ट अतिथि रहेका थिए ।

उद्घाटन सत्रमा पुनर्वास उद्योग वाणिज्य संघ पुनर्वासका पुर्व अध्यक्ष बिरबल बिश्वकर्माले स्वागत मनतव्य राखेका थिए । पुनर्वास उद्योग वाणिज्य संघ ले पुनर्वासका उत्कृष्ट १३ जना उद्योग वाणिज्य संघका सदस्यहरुलाई सम्मान गरिएको थियो ।नागरिकाआवाजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार