केपी ओली, दमक बहुप्राविधिक शिक्षालयको भवन शिलान्यास गर्न झापा आउदै

0
SHARES
82
VIEWS

राजकुमार ओली
दमक बहुप्राविधिक शिक्षालयको शुक्रवार पुर्व प्रधानमन्त्री केपी ओलीको बाहुलीबाट शिलान्यास हुने भएको छ ।

झापाको दमक ४ अर्नाखाडीमा जमिन प्राप्त भएपछि माघ २० गते जनचेतना टोलमा सन्चालन हुन लागेको शिक्षालयको शिलान्यास गर्न लागिएको नेकपा एमाले दमकका उपसचिव सन्तोष दुलालले पुर्वखवरलाइ जानकारी दिनुभएको हो ।
सिटिइभिटिइबाट सम्वोधन प्राप्त दमक बहुप्राविधिक शिक्षालय क्याम्पस को भवन सिलान्यास कार्यक्रम नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका केपि शर्मा ओलिबाट हुने भएपछि स्थानियबासीहरु समेत हर्षित भएको अगुवा झसराज ढकालले ब ताउनुभयो .
दमक कृष्णमन्दिर चोकबाट २ किलोमिटर भित्र सानोबाह्रघरे जाने मितेरी सडकमा रहेको जमिनमा बन्न लागेको प्राविधिक क्याम्पस भवनको शिलान्यास कार्यक्रमले स्थानियवासीहरुले समेत खुसी व्याक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार