डोमालाल रगंशाला निर्माणमा पुर्व प्रधानमन्त्री ओलीको चासो

0
SHARES
25
VIEWS

विर्तामोड ३ मा रहेको डोमालाल राजबंशी रगंशालामा भौतिक सरंचना तथा रगंशाला निर्माणमा वजेट विनियोजन गर्न नेकपाएमाले विर्तामोड नगरकमिटीले माग गरेको छ ।
आज पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली संग भेट गरि डोमालाल रगंशाला निर्माणमा बजेटको माग गरेको हो ा।

रगंशाला निर्माणमा भुमिका खेलिदिन तथा भौतिक सरंचना निर्माणमा नगर अध्यक्ष सुुवास भटटराईले पूर्व प्रधानमन्त्री ओलीलाइ विर्तामोडको मेयर पवित्रा महतारा प्रसाइ सहितको टिमले भेट गरि रगंशाला निर्माण भुमिका खेलिदिन अनुरोध गरेको हो ।
विगतमा तस्करीहरुको जालझेलमा परेको यो रगंशालाको १२ विगाहा जमिन मध्ये केही महत्वपुर्ण जमिन पुर्व महान्याधिबक्ता अग्नि खरेल समेतको विषेस पहलमा फिर्ता भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार