कुखुरा र अण्डा सडकमा फ्याँकेर विरोध:

0
SHARES
8
VIEWS

झापाको विर्तामोड नगरपालिकास्थित मुक्तिचोकमा मङ्गलबार कुखुरा र अण्डा सडकमा फ्याँकेर विरोध गर्दै किसान। अण्डाको उचित मूल्य नपाएको भन्दै किसानले लेयर्स कुखुरा र अण्डा फालेर विरोध गरेका हुन्। तस्बिर: सन्तोष शर्मा/ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार