लायन्सको विर्तामोडमा ह्विल चियर हस्तान्त्ररण कार्यक्रम सम्पन्न

0
SHARES
26
VIEWS

लायन्स क्लव अफ अनारमनी सहित लायन्स क्लव अफ झापा दमक र लायन्स क्लव अफ विराटनगरले सम्युंक्त रुपमा हल्दिवारीका २ जना अपाडंता भएका व्याक्तिहरुलाइ ह्विल चियर वितरण गरेको छ ।

आज शनिवार झापाको विर्तामोडमा आयोजित एक कार्यक्रममा विच लायन्स क्लव अनारमनी दमक र विराटनगरले झापा हल्दिवारीका दुइ जना अपाडंता भएका व्याक्तिलाइ ह्विल चियर वितरण गरेको हो ।

हल्दिवारी गाँउपालिकाका प्रमुख तथा लायन्स वोर्डका डाइरेक्टर रविन्द्र लिडंदेनले एक कार्यक्रमका विच उनीहरुलाइ ह्विल चियर वितरण गर्नुभएको हो ।
कार्यक्रममा लायन्स क्लवका अनारमनीका अध्यक्ष राजकुमार घिमिरे,दमकका अध्यक्ष अशोक चौधरी तथा विराटनगरका अध्यक्ष विजय अग्रवालले सहजीकरण गर्नुभएको हो ा।

झापा हल्दिवारी २ का १८ वर्षिय अमित महतो र हल्दिवारी २ का १४ बर्षिया बालिका चेसुडं लावतीलाइ प्रमुख अथिती लिडंदेनले ह्विल चियर वितरण गर्नुभएको थियो भने कार्यक्रममा लायन्सका अगुवाहरु बलराम कार्की,उर्मिला खरेल,विमली,निरज ओली ,राजु घिमिरे,दुर्गा थपलिया लगाएतलाइ लायन्सको चिनो तथा लकेट प्रदान गरिएको थियो ।

सोही ह्विल चियर हन्तान्त्ररण कार्यक्रममा शुभकामना दिदै लायन्सका पुर्व गर्भनर रेवतराज कार्कीले लायन्सहरुको अभियानले समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेलेको भन्दै आफुहरुले डोनेशन गरेको रुपैया मध्ये फिर्ता आएको ८० लाख रुपैया कोशी अस्पतालको भौतिक पुर्वाँधार तथा इकुमेनट खरिदका लागि हस्तान्त्ररण गर्न लागिएको बताउनुभएको छ।
मकालु टेलिभिजनका सन्चालक समेत रहेका कार्कीले लायन्सले पछिल्लो दिनमा निक्कै राम्रा कामहरु गर्दै आएको र विराटनगरमा समेत गौशाला का गाइहरुको लागि ७ लाख रुपैया सहयोग गर्न सकिएको बताउनुभएको छ ।

लायन्स क्लव अनारमनीका अगुवाइमा भएको कार्यक्रमलाइ लायन शैलेन्द्र कुरुडंभाडंले सहजीकरण गर्दै सन्चालन गनृभएको थियो ।हाल सम्म लायन्सले पुर्वका १सय धेरै अपाडंता भएको व्याक्तिहरुलाइ आवस्येक सरसामान सहयोग गर्दै आएको अगुवा लिला चिमरियाले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार