नेपाल मुस्लिम इत्तेहाद संगठनको कोसी प्रदेशस्तरीय प्रथम अधिवेशन झापाको बिर्तामोडमा हुने

0
SHARES
18
VIEWS

नेपालमा मुस्लिमहरुको सबैभन्दा जेठो जनसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको कोसी प्रदेशस्तरीय प्रथम अधिवेशन झापाको बिर्तामोडमा हुने भएको हो ।आज शुक्रवार विर्तामोडमा पत्रकार सम्मेलन गरि सगंठनले कोशी प्रदेशस्तरिय प्रथम अधिवेसन गर्न लागेको बताएको हो।।

नयाँ नेतृत्व चयनका लागि फागुन २७ र २८ गते बिर्तामोडमा नेकपा एमाले निकट संगठनको प्रदेशस्तरीय अधिवेशन हुन लागेको हो । अधिवेशनमा ३२० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुँदैछन् ।

एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन प्रमुख भानुभक्त ढकालले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको केन्द्रीय महासचिव तैयव हुसेनले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

केन्द्रीय सचिव अफ्रोज खानका अनुसार मोरङ, सुनसरी, झापा र उदयपुरमा मुस्लिमहरुको बाक्लो उपस्थित छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार