एमालेले शाक्यलाई उपरास्टपतिको उम्मेदवार बनाउने निर्णय

0
SHARES
10
VIEWS

नेकपा (एमाले)ले उपराष्ट्रपतिमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने भएको छ ।

आज बिहान बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार