सुनिता प्रसाईको तिम्रो नजरमा भिडियो सार्वजनिक

0
SHARES
5
VIEWS

लामोसमय देखी साहित्य र गीत लेखनमा कलम चलाउँदै आउनु भएकी गीतकार सुनिता प्रसाईको ‘तिम्रो नजरमा’ बोलको भिडियो युट्युबमा सार्वजनिक भएको छ । गीतमा स्वर बिष्णु अधिकारीले दिएका छन भने गीतको सङ्गीत पनि अधिकारी कै रहेको छ । त्यस्तै शब्द सुनिता प्रसाईको रहेको छ ।

आधुनिक गीतसंगीतमा सजिएको उक्त गीत एक प्रेमिल भावमा उत्प्रेरितभएका शब्दहरुले गीतकारलाई उच्चकोटिको गीतकारका रुपमा प्रस्तुत गर्न सफल देखिएको छ । यस्तै गायक तथा संगीतकार अधिकारीको सङीत र स्वर पनी कोमल भाव झल्किएकाले दर्शक श्रोताले रुचाउने देखिन्छ । गीतलाई ओपल म्युजिक स्टुडियोको युट्युब च्यानल मार्फत हेर्नसकिन्छ गांउबेसिबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार