रास्वपा को आकस्मित बैठक बस्दै, दुर्गा प्रसाइको अडियो बिसयमा गम्भिर निर्णय लिने सकेंत

0
SHARES
6
VIEWS

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बुधबार बस्दैछ । बैठक बिहान ९ बजे केन्द्रीय पार्टी कार्यालयमा बस्न लागेको बताइएको छ ।

व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि विवादमा तानिएका रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठबारे निर्णय पार्टीको बैठक बस्न लागेको हो ।

अडिओ सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई स्पष्टीकरण सोधेको थियो ।

उनले पठाएको स्पष्टीकरण अडिओमा सुनिएको आवाज आफ्नो नभएको दाबी गरेका छन् । उनले अडिओको आवाज सम्पादन गरिएको उल्लेख गरेका छन् ।

यसअघि मंगलबार रास्वपाको अनुशासन आयोगको बैठक बसेको थियो । समितिले मंगलबारनै पार्टी सभापति रवि लामिछानेलाई अडिओ सम्बन्धी प्रतिवेदन बुझाएको थियो ।दैनिकनेपालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार