सहारा नेपाल सुतक देखि शोक सम्म नै सदस्यहरु सगै रहन्छ… घनश्याम राय, भिडियो सहित

0
SHARES
17
VIEWS

सहारा नेपाल साकोसले टार्फिक सचेतनामुलक सामाग्री हस्तान्त्ररण गरेको छ ।सोमवार विर्तामोडमा एक कार्यक्रम आयोजना गर्दै सहारा नेपाल विर्तामोड सेवा केन्द्रले जिल्ला टार्फीक प्रहरी कार्यलय विर्तामोडलाइ टार्फीक सचेतनामुलक सामाग्री हस्तान्त्ररण गरेको हो । टार्फिक कार्यलय झापालाइ सहारा नेपालले आवस्येक पर्ने होडिडं वोर्ड ,व्यानर,पम्पेट,लगाएतका सामाग्री हस्तान्त्ररण गरिएको कृर्षि तथा बाताबरण समितीका सयोंजक राजकुमार ओलीले जानकारी दिनुभएको हो ।
विर्तामोड ५ का वडा अध्यक्ष रोहित प्रसाइको प्रमुख आथित्यतामा भएको कार्यक्रमको औचित्य माथि सहारा नेपालका अधिकृत घनश्याम रायले प्रकास पार्नुभएको थियो ।प्रहरी नायव निरीक्षक जिवन कुमार कार्की ले सहारा नेपालको यो अभियानले आफुहरुको हौसल्ला थपिएको र सवै सामाजिक सघं सस्थांहरुले यस्ता गतिविधीमा साथ दिनु जरुरी
रहेको बताउनुभएको छ ।
पछिल्लो सहकारीको आर्थिक तरतलाका कारण केही सहकारीमा समस्या आएको भएपनि सहारा नेपालमा हाल १६ अर्व रुपैयाको कारोवार तथा नगद २सय ५० करोड मौजाद भएकोले कुनै जोिखम नभएको र सामाजिक कार्यमा सहारा नेपाल लागिरहने रायले बताउनुभएको छ ।
स्थापना दिवसको अवसर पारेर गत पौषमा निधन भएको गणेश अधिकारीको परिवारलाइ ३ लाख रुपैया राहात रकमा समेत हस्तान्त्ररण गरिएको विर्तामोड सेवा केन्द्रकी हिमा प्रसाइले जानकारी दिनुभएको छ । २८ अ‍ौ स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रममा सेवा केन्द्रका सदस्य सोम नेम्वाडंले आफ्ना गतिविधीहरुको बारेमा जानकारी गराउनुभएको थियो भने सन्चालन सेवा केन्द्र प्रमुख लक्ष्मी रिजालले गर्नूभएको कार्यक्रममा सेवा केन्द्रका अध्यक्ष कृष्ण थापाको सभापतित्वमा सम्पन्न भएको हो ।https://youtu.be/WT4aVuUW8-Y

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार