नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा उनका प्रेमी डा. सुजन ढकाललाई पक्राउ

0
SHARES
18
VIEWS

शनिबार काठमाडौंस्थित बोहराटारमा आत्महत्या गरेकी काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा प्रहरीले उनका प्रेमी डा. सुजन ढकाललाई पक्राउ गरेको छन्।

अनुमाले डा. सुजनकै घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । उनले आत्महत्या गरेपछि उनको परिवारले सुजनसहित उनको परिवारविरूद्व आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए।

आत्महत्या गर्नुअघि अनुमाले डायरीमा सुजनका परिवारले आफूलाई नस्वीकारेकोले आत्महत्या गरेको उल्लेख गरेकी छिन् । सुजन र अनुमा लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

सुजन कोशी अस्पतालमा कार्यरत छन् ।dainik nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार