नेपालको भुभाग समेटेर भारतले नक्सा निकालेको प्रति नेपाल खेलकुद महासघंको गम्भिर ध्यानाकर्षण

0
SHARES
8
VIEWS

भारतले नेपालको भुभाग समेटेर नक्सा निकालेको भन्दै नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शूराम बस्नेतले आपत्ति जनाउनुभएको छ ।

आज नेपाल खेलकुद महासघं नुवाकोटमा पत्रकार सम्मेलन गर्दै केन्द्रिय अध्यक्ष बस्नेतले नेपालको भुभाग ,लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको आफ्नै भुभाग भएकोले भारतलाइ दावी छोडन अनुरोध गर्दै नेपालका केही भुभाग समेटेर नक्सा जारी गरिएका खवरलले नेकासको गम्भिर ध्यानाकर्षण भएको बतउनुभएको छ ।

नेपालका समसमामुयिक बिषयमा आज पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले यस्तो धारणा राख्नुभएको हो ।

पत्रकार सम्मेलनलाई नेपाल खेलकुद महासंघको केन्द्रिय अध्यक्ष कमरेड पर्शुराम बस्नेत सहित केन्द्रिय नेताहरुले सम्वोधन गर्नूभएको प्रचार विभाग प्रमुख तिर्थ बहादुर खड्काले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार