दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

0
SHARES
44
VIEWS

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङको राहबेशी गाउँपालिका वडा नं. १ राहबेशी घर भई हाल काठमाडौंको चुनदेवीमा बसोबास गर्दै आएका ४० वर्षीय रमेश कुमार गुरुङ छ । उनलाई अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा पक्राउ गरिएको प्रहरी उपरीक्षक संजय सिंह थापाले जानकरी दिए ।

उनका अनुसार गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको महारजगञ्जबाट पक्राउ गरेको हो ।

गुरुङले प्रसाईँसँग २० करोड रुपैयाँ माग गर्दै ज्यान मार्ने धम्की दिएका थिए ।dainknepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार