वडाध्यक्ष घिमिरे भेटिए मृत अवस्थामा

0
SHARES
64
VIEWS

गुल्मीको मुसिकोट नगरपालिका-१ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

शनिबार बिहान करिब ५ बजे फेसबुक स्टाटसमा अलबिदा लेखेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

‘परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुदो रहेनछ । प्रिय अनिता, साथ निभाउन सकेन, मलाई माफ गरे,’ उनले फेसबुकमा लेखेका थिए, ‘घर परिवार, साथीभाइ, सुभचिन्तक सबैसँग माफी चाहन्छु । अल बिदा ।’

घिमिरे घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।dainiknepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार