पहिचानका लागि युवा घोषणा कार्यक्रम शूरु…आन्दोलनकारीहरु घरेलु हतियार सहित मार्चपासको तयारीमा

0
SHARES
54
VIEWS

शासन परिर्वतन भएपनि शासन सत्ता परिर्वतन नभएकोले पहिचानको आनदोलनलाइ अघि सारिएको नेता सन्जुहाड.पालुडंवाले बताउनुभएको छ । आज झापाका विर्तामोडमा पहिचानको लागि युवाको घोषणा कार्यक्रमलाइ सम्वोधन गर्नुहुदै यस्तो बताउनुभएकोहोे ।

प्हिचानको आन्दोलनलाइ गन्तव्यसम्म पुराउन पनि आफुहरुले पहिचानका लागि युवा घोषणा कार्यक्रम शूरु गरिएको नेता सन्जुहाडं पालुडंगाले बताउनुभएको हो

नेपालका नेताहरुले आफुहरुको कुरा नसुनेपछि पहिचानको लागि युवाको घोषणा गर्नुको विकल्प नभएकाले पनि आफुहरुको आन्दोलन अघि सरेको युवा केलव राइले बताउनुभएको छ ।त्यस्तै युवाका केन्द्रिय अध्यक्ष भिम राइले समेत शक्तिको रुपमा युवाहरुलाइ पहिचानको लागि नेताहरुले सुझाव दिएबमोजिम आफुहरुले झापामा समेत घोषणा गर्न लागिएको बताउनुभएको छ ।

आज विर्तामोडमा घोषणा सभा गरि झापाका पहिचानको लागि सामी पालुडगाको अध्यक्षतामा १५सय १ जनाको युवाको टिम घोषणा गरिएको हो ।घोषण सभामा प्रहरीको बाक्लो उपस्थिती थियो भने आन्दोलनकारीहरु घरेलु हतियार लौरो सहित मार्चपासको तयारीमा भएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार