कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्की नियुक्त

0
SHARES
3
VIEWS

कोशी प्रदेशका मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले एमाले प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री कार्कीलाई ५२ जना सांसदले साथ दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार