ओली १० हजार मतले अगाडी

0
SHARES
15
VIEWS

झापा, ६ मंसीर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतान्तर बढाउदै लगेका छन् । उनी १० हजार अन्तरमा अगाडी छन् । ओलीले २३ हजार २ सय २८ मत ल्याएका छन् । उनलाई कांग्रेसका खगेन्द्र अधिकारीले १३ हजार १ सय २७ मत सहित पछ्याउदै छन् । निर्वाचन क्षेत्रकोको तल्लो क्षेत्रको गणनामा उनी अघि देखिएका हुन् । दमक र कमलको मतगणना अझै बाकी छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार