झापा क्षेत्र नं. ४ (क)मा खनालको अग्रता

0
SHARES
46
VIEWS

झापा क्षेत्र नं. ४ अन्तर्गत प्रदेश (क) मा नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनालले अग्रता लिएका छन् ।

खनालले ८४५ मत प्राप्त गरेका छन् भने नेकपा माओवादीलेका उम्मेद्वार झलकबहादुर मगरले ६६०मत प्राप्त गरेका छन् । प्रदेश (क)मा १७८८ मत गणना गर्दा खनाल अगाडी देखिएका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार