विर्तामोडबाट भद्रपुर जाने सडक कालोपत्र गर्न शूरु गरिएकोछ ।आज बुधवार साझंबाट निर्माण कम्पनीले कालोपत्र गर्न शुरु गरेकोहो ।
५१ करोडको लागतमा ठेक्का लगाएको ८ किलोमिटर लामो यो सडक बुधवार रातीबाट कालोपत्र गर्न शूरु गरिएको ठेकेदार कम्पनीले बताएको हो