बिर्तामोड झापा
योगी विकासानन्दको जन्मदिनको अवसरमा बिर्तामोडमा दीप प्रज्वलन गरिएको छ।
विकासानन्द फाउन्डेसन झापा शाखाले बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन गरेको हो।
योगी विकासानन्द ज्यूको ६२ औँ जन्मदिनको अवसर पारेर झापाको बिर्तामोड स्थित मुख्य चोकमा यसरी दीप बालिएको अध्यक्ष मेहर मगरले पूर्वखरलाई बताए।
योगी विकासानन्दको जन्मदिनमा नेपालभर तथा विश्वका विभिन्न देशमा जन्मदिन मनाइएको छ। सोही क्रममा झापा शाखालाई पनि गुरुको जन्मदिनलाई भव्य रुपमा मनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *