एमाले बाट मन्त्री बनेकाहरू बालकोटमा भेला हुँदै

0
SHARES
37
VIEWS

केपी शर्मा ओलीले आफ्ना पार्टीका सबै मन्त्रीलाई निजी निवास बालकोटमा बोलाउनु भएको छ ।

अध्यक्ष ओलीले आज साँझ साढे ६ बजे बालकोटस्थित आफ्नो निवासमा मन्त्रीहरूलाई बोलाउनु भएको हो । पछिल्लो समय सत्ता समीकरण परिवर्तन हुन सक्ने आशंका पैदा भइरहेकामा अध्यक्ष ओलीले मन्त्रीहरूलाई बालकोट बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अध्यक्ष ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच वार्ता भएसँगै सम्भावित सत्ता परिवर्तनको तयारीका रूपमा चर्चा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार