केपी ओली प्रधानमन्त्री बन्दै-बालुवाटार छोड्दै प्रचण्ड

। प्रतिनिधिसभाको विश्वास गुमाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।

लगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सहितका दलहरुको समर्थनमा संविधानको धारा ७६(२) अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन् ।

आइतबारसम्म उनी प्रधानमन्त्री नियुक्त हुनेछन् । एमाले प्रमुख सचेतक महेश बर्तौला भन्छन्, ‘यो पटक सके पहिलो चरणमा, नभएमा दुई चरणमा मन्त्रिपरिषद्लाई पूर्णता दिन चाहन्छौं । हामीसँग फुर्सदमा काम गर्ने छुट पनि छैन ।’onlinekhabr bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array