बैदेशिक रोजगार ठगी केसमा विर्तामोडका भण्डारी पक्राउ परेकाछन ।

सोमवार विर्तामोड ९ का पुरुषोत्तम भण्डारी विभिन्न व्याक्तिबाट पैसा असुल गरि ठगी गरेको आरोपमा काठमाडौबाट पक्राउ परेका हुन

झापा(क्यानडा लैजाने प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग पैसा असुल गरी ठगी गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड(९ स्थायी घर भएका पुरुषोत्तम भण्डारीलाई पक्राउ बताएको हो ।

युवाहरूलाई प्रलोभनमा पारेर क्यानडा पठाउने नाममा रकम असुल गरी ठगी गरेको आरोपमा २३ वर्षीय भण्डारी फरार रहेको प्रहरीले बताएको छ ‌। उनलाई कोटेश्वरबाट समातिएको प्रहरीले जनाएको छ ।

भण्डारीले विभिन्न युवाहरूलाई प्रलोभनमा देखाएर ८४ लाखभन्दा बढी रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *