झापामा भुइँचालोको पराकम्पन

अहिले भर्खरै झापा जिल्लामा भूकम्प गएको छ ।

आज विहान ७ वजेर १२ मिनेटको समयमा केहि सेकेन्ड भूकम्पको महसुस गरिएको हो ।

गुगल म्यापका अनुसार भारत सिक्किमको नाम्चीलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

नेपाल, भारत, भुटान र चाइनामा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आधिकारिक जानाकरी भने दिइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array