रघुबिर महासेठ बिजयी

0
SHARES
1
VIEWS

। धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् ।

केहिबेर अघि सम्पन्न मतगणनामा एमालेका उम्मेदवार महासेठ ३२ हजार २३६ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले ३२ हजार ११२ मत प्राप्त गरे ।

यसअघि, २०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि एमालेका महासेठ सोही क्षेत्रबाट विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार