विर्तामोडका प्रसाई र भद्रपुरका पोखरेल पक्राउ

विर्तामोड झापा

विर्तामोडका हरि प्रसाइ र भद्रपुरका खेमराज पोखरेल पक्राउ परेकाछन ।
विर्तामोडका व्यावासायी हरि प्रसाइ बैंकिङ् कसुरमुद्दामा र भद्रपुरका पोखरेल हाडनाता करणी मुद्दामा प्रकाउ गरिएको प्रहरी कार्यलय झापाले बताएको हो ।
झापा जिल्ला अदालतको फैसला अनुसार प्रहरीले खोजी तिव्र पारेको बताएका प्रसाइ र पोखरेललाइ विहीवार प्रकाउ गरिएको जिल्ला अदालतमा हाजिर गराएको प्रवक्ता कृष्ण कुमार चन्दले पुर्वखवरलाइ बताउनुभयो ।

प्रसाइको नाममा एक महिना कारागार तथा ७ लाख २५हजार जरिवाना र पिडित राहत कोषमा २९ हजार क्षेतिपुर्ति तोकिएको छ ।

त्यस्तै खेमराज पोखरेलका नाममा १० वर्ष कैद र ५ लाख जरिवाना फैसला गरिएको जिल्ला प्रहरी कार्यलय झापाले बताएको छ .

२०७२।०१।२० गतेको फैसला र सम्मानित सर्वोच्चअदालतको मिति २०८०।०७।१९ गते फैसला बमोजिम प्रसाइ र पोखरेललाइ कारागार चलान गरिएको प्रहरीले बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array