राजकुमार ओली
ल्याव रिर्पाटमा विषादी भेटिएको इलामको केराको पछिल्लो रिर्पाटमा खान योग्य केरा भएको पाइएको छ ।
आज आइतवार कृर्षि बजार व्यावस्थापन समितीको क्वारेटाइनमा बुधवारबाट राखिएको ७२ घरि केरामा विषादीको मात्रा कम भइ खान योग्न देखिएको प्रयोगशालाका प्राविधिक रचना कार्कीले बताउनुभयो ।
विर्तामोड नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितीका सया््ेंजक नगेन्द्र प्रसाद सग्रौला र विर्तामोड ६ का वडा अध्यक्ष रोहित प्रसाई सहित कृर्षि बजार व्यावस्थापन समितीका अध्यक्ष निरज ओली समेतको टिमबाट उक्त केरा खान योग्य पाइएको रिर्पाट सार्वजनिक भएको हो ।
स्थानिय केरा किसान माइ नगरपालिकाका जनप्रतिनिधी राम कुमार राई सहित किसानहरुको छलफल र बैठकबाट उक्त केरालाइ किसानलाइ नै हस्तान्त्ररण गरिएको हो ।
कृर्षि बजार व्यावस्थापन समिती विर्तामोडलाइ विषादीमुक्त बजार बनाउन चाहान्छ