प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट झापाका सञ्चारकर्मी पुष्प बराल र रमेश तिवारी पुरस्कृत हुने भएका छन्
।
प्रेस काउन्सिलले आज एक कार्यक्रमका बीच झापाका पुष्प बराल र रमेश तिवारीलाई पुरस्कृत गर्ने घोषणा सार्वजनिक गरेको हो।
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पुष्प बराल र प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट युवा पत्रकार रमेश तिवारी पुरस्कृत भएका हुन्।
उनीहरूलाई आउने हप्ता प्रेस काउन्सिलले एक भव्य समारोहमा उक्त पुरस्कार वितरण गर्नेछ। उक्त पुरस्कारबाट नेपालभरका सक्रिय र उत्कृष्ट सञ्चारकर्मीहरू पुरस्कृत भएका हुन्।
Discussion about this post