पुर्व सैनिक तथा प्रहरी सघंठन झापाको अध्यक्षमा मुकुन्द भटंराई सर्वसम्मत

नेपाल राष्टिय भुतपुर्व सैनिक तथा प्रहरी सघंठन झापाको तेश्रो अधिवेसन सम्पन्न भएको छ

आज शनिवार झापाको नेकपाएमाले जिल्ला पार्टी कार्यलय विर्तामोडमा सघंठनको तेश्रो अधिवेसन सम्पन्न भएको हो ।

अधिवेसनले सचिव मुकुन्द भटटराईको अध्यँक्षतामा २४ सदस्यीय झापा जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।
त्यस्तै आज नै भएको अधिवेसनले मोहन कार्कीको सयाेंजनमा ७ सदस्यीय सल्लाहकार कमिटी समेत निर्वाचित गरेको झापाका इन्चार्ज बलबद्र कोइरालाले जानकारी दिनुभएको हो ।
सघंठनको केन्द्रिय सचिव तिर्थराज घिमिरेको प्रमुख आथित्यतामा आयोजित अधिवेसनमा नेकपाएमालेका केन्द्रिय सल्लाहकार हरिचरण सिवाकोटी,कोशी प्रदेश सदस्य अमिर लिडंदेन,सघंठनका कोशी इन्चार्ज डिल्ली घिमिरे,नेकपाएमाले झापाका अध्यक्ष प्रेम गिरी लगाएतले अधिवेसनको खुल्लासत्रलाइ शुभकामना दिनहुदै पछिल्लो समय सैनिक,प्रहरी तथा सुरक्षाकर्मीहरुको भुमिकाले देशमा देखिएको विकराल परिस्थितीलाइ सहजता बनाउन भुमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो
अधिवेसनलाइ झापाका सयोंजक बालकृष्ण तिम्सिनाको सभापतित्वमा तथा झापा सचिव मुकुन्द भटटराईको सन्चालनमा आयोजना गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array