साँझमा सुटुक्क ज्ञानेन्द्र शाही किन आइपुगे ? अध्यक्ष राजेन्द्रको निजी निवास गोलधापमा

0
SHARES
487
VIEWS

राप्रपाका अध्यक्ष राजेन्द्र लिगंदेनलाइ बधाइ दिन झापा आइपुगेका छन ।
आज राप्रपाका प्रवक्ता,तथा नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य ज्ञानेन्द्र शाही झापा स्थित अध्यक्षको निजी निवास गोलधाप आउनुभएको हो ।

शाहीलाइ अध्यक्ष लिगंदेनले भव्य स्वागत गरेको बताउनुभएको छ ।निर्वाचन पछि राप्रपाका प्रवक्ता शाही पहिलो पटक झापा आउनुभएको हो ।
पार्टीको केही महत्वपुर्ण छलफल समेत गर्ने गरि प्रवक्ता शाही झापा आइपुगेको श्रोतको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार