नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन्।

उनी चेक अनादारको आरोपमा पक्राउ परेका हुन् । उनीविरूद्व पुष्पराज राईले २० लाख ५० हजारको चेक अनादर गरेको भन्दै जाहेरी दिएका थिए । उनलाई प्रहरीले पक्राउ बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *