प्रहरी अधिकारी उप्रेतीको मेची महाकाली साइकल यात्रा सुरु

मेचीनगर, २५ कात्तिक (purwa khabar) सीमाक्षेत्रको भौगोलिक अवस्था, दुवै देशका नागरिकबीचको सम्बन्ध तथा सीमा सुशासनका विभिन्न पक्षको अध्ययनका उद्देश्यसहित सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) युकेश उप्रेतीले सोमबारदेखि ‘मेची–महाकाली साईकल यात्रा’ सुरु गरेका छन्। झापाको मेची नाकाबाट प्रारम्भ भएको यो यात्रा करिब ४० दिनपछि कञ्चनपुरको गड्डाचौकीमा पुगेर सम्पन्न हुनेछ। सीमाक्षेत्रमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट […]
लिज प्रकरणमा थामसेर्कुको स्पष्टीकरण : ६ अर्बको प्रचार असत्य, २१ करोड भुक्तानी भइसकेको दाबी

राजकुमार ओली,काठमाडौं, २४ कात्तिक – दरबारमार्गस्थित नेपाल ट्रष्टको ३० आना जग्गा लिज प्रकरणमा थामसेर्कु ट्रेकिङ प्रालिले सार्वजनिक रूपमा विस्तृत स्पष्टीकरण दिंदै ६ अर्ब रुपैयाँको लिज रकमको प्रचारलाई भ्रामक र असत्य बताएको छ। कम्पनीका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट कानूनी ढंगले ३० वर्षका लागि लिजमा लिएको जग्गा अनावश्यक रूपमा विवादित बनाइएको भन्दै भ्रम फैलाउने […]
सहकारीका सञ्चालकहरूमाथि कडा कानूनी कारबाहीको तयारी

सहकारी संस्थाका बचतकर्ताको अर्बौँ रकम ठगी गरी कानुनी छिद्रको फाइदा उठाउँदै उम्किने सञ्चालकहरूमाथि कडा कानूनी कारबाहीको तयारी थालिएको छ । सहकारी ठगीमा संलग्न सञ्चालक र उनीहरूका तीन पुस्तासम्मको सम्पत्ति छानबिन गरी बचत फिर्ता गराउने प्रावधानसहितको कानूनको मस्यौदा तयार पारिएको हो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तयार पारेको उक्त मस्यौदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण […]
प्रधानमन्त्री कार्कीको चासोपछि ह्यात होटल पुनः सञ्चालनतर्फ, अर्थमन्त्रीले दिए सुरक्षाको आश्वासन

काठमाडौं, ९ कात्तिक प्रधानमन्त्री सुशीला कार्कीले राजधानीको पाँचतारे होटल ह्यात रिजेन्सीको सेवा बन्द र कर्मचारी प्रवेशमा गरिएको निषेधप्रति गम्भीर चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले देशकै पर्यटन तथा लगानी क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने ह्यात होटलजस्तो प्रतिष्ठानको बन्दले देशको छविमा नकारात्मक प्रभाव पर्न सक्ने बताउँदै तत्काल समस्या समाधानका लागि पहल थालेकी हुन् । प्रधानमन्त्रीको […]
युनि एशिया प्यासिफिक सम्मेलनको एसिया सदस्यमा नेपालका गजेन्द्र पौडेल

राजकुमार ओली,बिर्तामोड, कात्तिक ८(पूर्व खबर) मलेसियामा सम्पन्न युनि एसिया प्यासिफिक सम्मेलन (UNI Asia Pacific Conference) सम्पन्न भई दक्षिण एसियाली कार्य समिति गठन भएको छ । उक्त समितिमा नेपाल युनिकोमका अध्यक्ष गजेन्द्र पौडेल सदस्यका रूपमा चयन भएका छन् । पौडेलको चयनले नेपालका श्रम–व्यवसाय क्षेत्र र अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनमा नेपालको उपस्थितिलाई थप सुदृढ बनाएको छ । सम्मेलनमा […]
केपी ओलीको लागि गुड्डुमै ओली कुटी बनाएर राख्ने तयारी

राजकुमार ओली,काठमाडौं, ५ कात्तिक नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ निर्माण गरिने घोषणा गरेका छन्। बुधबार बिहान जेनजी आन्दोलनकारीहरूले बालकोटस्थित ओली निवासमा आगजनी गरेपछि त्यसको निरीक्षणका क्रममा अध्यक्ष ओलीसँगै पुगेका बस्नेतले यस्तो घोषणा गरेका हुन्। उनले बालकोटको जलेको घर मर्मत नगरिने बताउँदै […]
लागुऔषध दुव्र्यसनमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ ‘इको म्युजिक फेष्ट’ कार्तिक ११ गते आयोजना हुने

बिर्तामोड, ३ कात्तिक, झापाको बिर्तामोडमा लागुऔषध दुव्र्यसनमुक्त समाज निर्माण गर्ने उद्देश्यले ‘इको म्युजिक फेष्ट’ आयोजना हुने भएको छ। चाहना समूह बिर्तामोड–५ र इभन इन (Eve In) को संयुक्त आयोजनामा आगामी कात्तिक ११ गते मंगलदीप टोलस्थित लोटस लाउन्ज एण्ड बारको अगाडि सो कार्यक्रम हुने आयोजकले बताएका छन्। कार्यक्रममा स्वर पूर्ण राई दाजुभाइ ब्याण्डको विशेष प्रस्तुति रहनेछ भने गेस्ट आर्टिस्ट अर्नभ वन पनि प्रस्तुत हुनेछन्। आज बिर्तामोडमा आयोजित […]
लोको फरेस्टको बेम्बो विषयक नेसनल वर्कशप-झापामा बेम्बो इको इनोभेसन बन्दै

बिर्तामोड, असोज (रासस) स्वीडिस फरेस्ट एजेन्सी (Swedish Forest Agency) र साझेदार संस्थाहरूको संयुक्त आयोजनामा ‘काठ तथा बाँसको निर्माण सामग्रीको उपयोग’ विषयक राष्ट्रिय कार्यशाला आज आइतबार झापाको बिर्तामोडमा सम्पन्न भएको छ। ‘Locally Controlled Forest Restoration Program (LoCoFoRest)’ अन्तर्गत आयोजित सो कार्यशालाको उद्देश्य नेपालमा दिगो वन व्यवस्थापन, बाँस तथा काठको निर्माण सामग्री प्रयोगका अवसर, चुनौती र सम्भावनाबारे […]
‘म्याग्नेशियम र सोडियम’ जस्ता तत्वको रूपमा प्रयोग गरिने खतरा-थापा

, राजकुमार ओली,३१ असोज,काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) युवा नेता गोविन्द थापाले पार्टीभित्रै केही व्यक्तिहरु ‘म्याग्नेशियम र सोडियम’ जस्ता तत्वको रूपमा प्रयोग गरिने खतरा औँल्याएका छन्। थापाले नेकपा एमालेको वैठकलाई सम्बोधन गर्दै भदौ २३–२४ को घटनालाई उद्धृत गर्दै षडयन्त्रकारीले देश जलाउन म्याग्नेशियम र सोडियम जस्ता घातक रसायन प्रयोग गरेको अन्तर्राष्ट्रिय रिपोर्ट आएको संकेत गरे। […]
चीनलाई सोयाबिन नकिने तेल बिक्री नगर्ने ट्रम्पको चेतावनी

वाशिङटन,३० असोज – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध कुकिङ आयल (खाने तेल) तथा अन्य उपभोक्ता सामग्रीमा व्यापार बन्द गर्ने चेतावनी दिएका छन्। चीनले जानाजान अमेरिकी भटमास (सोयाबिन) खरिद रोकेर आफ्ना किसानहरूलाई नोक्सान पुर्याइरहेको आरोप लगाउँदै उनले यस्तो चेतावनी दिएका हुन्। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत लेख्दै चीनको व्यवहार अमेरिकामाथिको आर्थिक आक्रमण भएको बताएका छन्। […]
