आसन्न निर्वाचन -नयाँ र पुरानो दलको अग्नि परीक्षा

  जनताले आफ्नो प्रतिनिधि छान्ने लोकतान्त्रिक पक्रिया निर्वाचन हो। रुपान्तरण र परिवर्तनका लागि गरिएको जेन्जी आन्दोलनको परिणामस्वरूप प्रतिनिधि सभाको निर्वाचन हुदैछ। राजनीतिक नेतृत्वतर्फ हेर्दा, एमालेले हालसालै महाधिवेशन सम्पन्न गरे तापनि नेतृत्वमा रुपान्तरण र पुस्तान्तरण गर्न सकेन, नेकपाले नेतृत्वमा नरमगरम शैलीमा मात्रै परिवर्तन गर्यो, नेपाली कांग्रेसले नेतृत्व परिवर्तन गर्ने र परिवर्तन इन्कार गर्ने विवादले पार्टी दुइ […]

भेनेजुयलामा निकोलस मदुरो, नेपालमा केपी ओली

    Donald Trump’s actions in Venezuela do not make America safer, stronger, or more affordable. काठमाडौँ, २०पुष(पूर्व खबर) अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नुभएकी डेमोक्राट लिडर कमला ह्यारिसको भनाई हो यो । ट्रम्पले जे गरे, विश्व हेरेको हेर्यै छ । अमेरिकाले भेनेजुयलामा जे गरेको छ, त्यो देखेर यो सपना हो कि विपना हो […]

जेन्जी पुस्ताको आकर्षण र बारको भूमिका-सानु कार्की बस्नेत

………त्यसपछि जेन जीहरुको मनोबल ह्वात्त बढ्यो भने प्रहरीहरूले के गर्ने, के नगर्ने आदेश पाउन सकेनन र जेन जीहरु हावी भए। क्रमशः प्रदशनकारीको भिड राज्यका प्रमुख अंग कार्यपालिका, ब्यबस्थापिका र न्यायपालिकाका कार्यालयहरूमा प्रवेश गरी अनपेक्षितरुपमा तोडफोड र आगजनीका दुखद घटना भए। यसको प्रभाव नेवाएमा समेत पर्यो। जेन जी आन्दोलनबाट सिर्जित नेवाएको चुनौती र नेवाएको अबको बाटो […]

सहिद ज्ञानिन्द्र (गोपाल) सेढाईंका आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ ?’

  राजकुमार ओली ,प्रकाश सिलवाल,  रासस काठमाडौं– आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो । जेनजी आन्दोलनका सहिद ज्ञानिन्द्र (गोपाल) सेढाईंका पिता धनपति सेढाईंलाई त्यो दिनको घटना सम्झँदा मन भारी हुन्छ । बोलाउने नाम गोपाल रहेका ज्ञानिन्द्र सेर्ढाइ एक साहस, सरलता र मित्रताका समर्पण भावका युवाका रुपमा […]

इलाममा भीषण पहिरो, १८ जनाको मृत्यु — बाढी र अविरल वर्षाले विपद् डरलाग्दो रूप लिँदै

राजकुमार ओली,इलाम १९ असोज, अविरल वर्षापछि इलाम जिल्लाका विभिन्न स्थानमा गएराति आएको भीषण पहिरोले ठुलो जनधनको क्षति पुर्‍याएको छ। विभिन्न स्थानमा पहिरोमा परेर अहिलेसम्म १८ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलका अनुसार सबैभन्दा बढी क्षति सूर्योदय नगरपालिकामा भएको छ, जहाँ पाँच जनाको मृत्यु भएको छ। […]

दानवीर देवीप्रसाद उप्रेती -आधुनिक युगका कर्ण_प्रसाई

दानवीर देवीप्रसाद उप्रेती (आधुनिक युगका कर्ण) ••••• मेरा दाजु सीके प्रसाईले लेखेको एउटा डायरी मैले पढेको थिएँ ”बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल, बालचन्द्र शर्मा, लक्ष्मीप्रसाद देवकोटा, पबहादुर मानव, ईश्वर बरालआदि जबजब दार्जीलिङ जान्थे उनीहरू देवीप्रसाद उप्रेतीकै घरमा बस्थे ।” किनभने उप्रेतीका घरमा सित्तैमा खानबस्न पाइन्थ्यो । यही प्रयोजनका लागि उप्रेतीले दार्जिलिङमा एउटा घर […]

राजनीति के हो ? : भरत बाबुको चेतावनी

  राजनीतिको परिभाषा दिन कठिन हुन्छ । तर “स्व. सी.के. प्रसाई (भरत बाबु)”ले दिएको व्याख्या सधैँ मार्गदर्शक रहन्छ – “राजनीति भनेको गरिब-दुखी जनतालाई आँखा देखाउने, तिनीहरूको हक र हित चिताउने र भलो गर्ने शास्त्रको नाम हो ।” यो विचार सुन्दा साधारण लाग्न सक्छ, तर यसको सार आजको नेपालको राजनीतिक यथार्थसँग गहिरो सम्बन्ध राख्छ । राजनीति […]

शर्मिला पाठक : संघर्ष, सफलता र नेतृत्वको प्रतिमूर्ति

  राजकुमार ओली, बिर्तामोड,२१ साउन: (पूर्व खबर) झापा जिल्लाको शिवसताक्षी नगरपालिका–९ दुधेकी शर्मिला पाठक आज बैंकिङ, व्यवसाय र सामाजिक सेवाका क्षेत्रमा एक प्रेरणादायी नेतृत्वको रुपमा चिनिन्छिन्। सानैदेखि अध्ययनशील, कर्मशील र आत्मनिर्भर बन्ने दृढ अठोटका साथ अघि बढेकी पाठकको जीवनयात्रा उनीसँगैका धेरैका लागि प्रेरणाको श्रोत बनेको छ। साविक सतासीधाम गाविस वडा नं. ७ मा बुवा छविलाल […]

रिटर्नीको अगुवाइमा नवयुग इन्भेष्टमेन्ट कम्पनीको कार्यशाला सम्पन्न, २५ अर्ब लगानी संकलनको लक्ष्य

  राजकुमार ओली १८ साउन, काठमाडौँ रिटर्नी फेडेरेसन नेपालको प्रवर्द्धनमा स्थापना गरिएको नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको व्यवसायिक कार्यशाला राजधानी काठमाडौंमा सम्पन्न भएको छ। कार्यशालामा कम्पनीको दीर्घकालीन वित्तीय योजना, पुँजी संकलन र रोजगारी सिर्जनाका सम्भावनालाई लिएर विस्तृत छलफल गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नेकपा एमालेका महासचिव तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेलले व्यवसायिक सफलता जोखिम मोल्न […]

बाह्रदशीमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

बिर्तामोड, असार २५ । झापाको बाह्रदशी गाउँपालिका–५ मा भएको मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार दिउँसो सवा ३ बजेतिर मे ९ प ३१३१ नम्बरको भारतीय मोटरसाइकल र प्रदेश १–०२–०२ प ५३२३ नम्बरको नेपाली स्कुटर ठोक्किँदा गम्भीर घाइते भएका दुबै सवारीका चालकको मृत्यु भएको हो । […]