महिला हिंसा र मानव वेचविखन सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

२२ मंसिर २०८२ झापाको कन्काई न पा वडा नं ५ मा कन्काई न पा भित्रका वडाका स्थानिय उद्यमि महिला एवं कृषक समुहलाई महिला हिंसा र मानव बेचबिखन सम्बन्धी अभिमुखीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ। कन्काई न पा वडा नं ५ को जेष्ठ नागरिक भवनमा सम्पन्न अभिमूखीकरण कार्यक्रममा झापा जिल्ला अदालत बार एशोसिएसन कि सहसचिव एवं […]
विराट बहुउद्देश्यीय सहकारीको नयाँ कार्यसमिति चयन, सिटौला अध्यक्ष र सचिवमा पाठक निर्वाचि

विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बिर्तामोड–३, सैनिकमोडको सातौँ अधिवेशन तथा २०औँ वार्षिक साधारणसभाले आगामी चार वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा होम प्रसाद सिटौला निर्वाचित भएका छन्। साधारणसभाले कार्यसमितिको उपाध्यक्षमा केशवराज पाठक, सचिवमा अर्जुन कुमार पाठक तथा कोषाध्यक्षमा भिम कुमारि शिवाकोटीलाई जिम्मेवारी दिएको छ। त्यस्तै सञ्चालक सदस्यहरूमा नरेश कुमार […]
सहिद ज्ञानिन्द्र (गोपाल) सेढाईंका आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ ?’

राजकुमार ओली ,प्रकाश सिलवाल, रासस काठमाडौं– आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो । जेनजी आन्दोलनका सहिद ज्ञानिन्द्र (गोपाल) सेढाईंका पिता धनपति सेढाईंलाई त्यो दिनको घटना सम्झँदा मन भारी हुन्छ । बोलाउने नाम गोपाल रहेका ज्ञानिन्द्र सेर्ढाइ एक साहस, सरलता र मित्रताका समर्पण भावका युवाका रुपमा […]
विराट बहुउद्देश्यीय सहकारीको नयाँ कार्यसमिति चयन, अध्यक्ष सिटौला, सचिव पाठकमा निर्वाचित

बिर्तामोड, झापा । विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बिर्तामोड–३, सैनिकमोड शाखाको सातौँ अधिवेशन तथा २०औँ वार्षिक साधारणसभाले आगामी चार वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा होम प्रसाद सिटौला निर्वाचित भएका छन्। साधारणसभाले कार्यसमितिको उपाध्यक्षमा केशवराज पाठक, सचिवमा अर्जुन कुमार पाठक तथा कोषाध्यक्षमा भिम कुमार शिवाकोटीलाई जिम्मेवारी दिएको छ। त्यस्तै […]
पूर्वी नाकामा निगरानी कडा : रोहिंग्या प्रवेश आशंकामा थप सुरक्षाकर्मी परिचालन

राजकुमार ओली बिर्तामोड, मंसिर २० बंगलादेशमा बढ्दो हिंसा र राजनीतिक अस्थिरतापछि भारतहुँदै रोहिंग्या मुसलमानहरू नेपाल प्रवेश गर्ने आशंकासँगै झापा–पूर्वी सीमा क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ। सीमा क्षेत्रमा सतर्कता बढाउँदै सशस्त्र प्रहरी बल नेपाल नं. ३८ रिजर्भ गण हेडक्वार्टर पाडाजुङ्गीबाट थप एक सेक्सन सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन तथा सुरक्षा निकायहरूले पुष्टि गरेका छन्। झापाको […]
उद्योग व्यवसायीहरूमा चुनौती थपिँदै, सरकार लचिलो बन्नु आवश्यक : उद्योगीहरू

बिर्तामोड, १९ मङ्सिर: (रासस) देशको समग्र आर्थिक सूचक कमजोर हुँदै गएसँगै उद्योग व्यवसायीहरू थप चुनौतीको चपेटामा परेका छन्। आन्तरिक बजारमा खुम्चिँदो उपभोग, निर्यात घट्दो क्रम, कडिँदो बैंकिङ दबाब र सरकारी प्रक्रियाको झन्झटिलोपनका कारण उद्योगी तथा व्यापारिक क्षेत्र निराश बन्दै गएको बिर्तामोड उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले बताएका छन्। सङ्घको ४४औँ वार्षिक उत्सव समारोहमा बोल्दै बिर्तामोड […]
पूर्व प्रधानमन्त्री ओली र देउवाबीच गम्भीर छलफल

काठमाडौं, मंसिर १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार देउवा निवास महाराजगञ्जमा भेटवार्ता भएको छ। अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित महाराजगञ्ज पुगेर देउवासँग भेटघाट गर्नुभएको हो । भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’पछिको यो उहाँहरूबीचको पहिलो प्रत्यक्ष संवाद हो। देश नयाँ राजनीतिक चक्रमा प्रवेश गर्दै गर्दा माघ […]
झापामा धान्यपूर्णिमा धुमधाम : गौतम समाजले सम्पन्न गर्यो विविध रचनात्मक कार्यक्रम

झापा / १९ मंसिर । भारत र नेपालका गौतमहरु भेला भएर झापाको कोटिहवनमा बिहीबार उद्यौली पर्व ( धान्य पूर्णिमा ) धुमधामका साथ मनाएका छन् । सो अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरिएको गौतम समाज झापा केन्द्रीय समितिले जनाएको छ । समाजले २०८२ मा कक्षा १२ को परीक्षामा झापाबाट सर्वोकृष्ट अंक ल्याउने गौतम सन्तानद्व्य पूजा गौतम […]
स्व. सिटौला स्मृति पुरस्कारबाट सञ्चारकर्मी आचार्य सम्मानित

राजकुमार ओली, १७ मङ्सिर, बिर्तामोड:झापा विराट बहुद्देश्य सहकारी संस्थाले ‘स्व. परशुराम सिटौला स्मृति पुरस्कार’ प्रदान गर्दै आफ्नो २० औँ साधारणसभा तथा सातौँ अधिवेशन सम्पन्न गरेको छ। सहकारीका दिवंगत उपाध्यक्ष परशुराम सिटौलाको सम्झनामा स्थापना गरिएको उक्त पुरस्कार यस वर्ष सञ्चारकर्मी तथा साहित्यकार केशव आचार्यलाई प्रदान गरिएको हो। आचार्यलाई रु. ११,१११, प्रशंसापत्र र दोसल्लासहित सम्मान गरिएको […]
दृष्टि आँखा अस्पतालसँग एनआईसी एशिया बैंकको सम्झौता: सेवामा २० प्रतिशतसम्म छुट, ग्राहक उत्साहित

राजकुमार ओली, १६ मङ्सिर काठमाडौं, एनआईसी एशिया बैंकका ग्राहकका लागि काठमाडौंस्थित दृष्टि आई केयर सिष्टममा उपचार सेवा उपयोग गर्दा २० प्रतिशतसम्म छुट उपलब्ध हुने भएको छ। विशेष छुट उपलब्ध गराउने उद्देश्यले बैंक र दृष्टि आई केयरबीच एक औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौतापछि बैंकका ग्राहकले आँखा, नाक, कान, घाँटी तथा अन्य सम्बन्धित स्वास्थ्य सेवामा […]
