जलेको घरमै दशैं मनाउँदै माओवादी नेता गगन पुरीको परिवार

  राजकुमार ओली,दमक, असोज १६ (पूर्व खबर) – भदौ २४ गते जेन्जी आन्दोलनताका भएको आगजनीले माओवादी नेता गगन पुरीको दमक–८ बालुवाटारस्थित घर खरानीजस्तो बनेको छ। तीनतले पक्की संरचना भएको घरको पर्खाल अझै कालो धुवाँले ढाकिएको छ, कोठाभित्रका भित्तामा आगोले छोएका दाग अझै देखिन्छन्। फुटेका सिसा, भत्किएका पर्खाल र खरानीका टकटक आवाजहरूले त्यो दिनको विभत्सता झल्काइरहेकै […]

बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा करेन्ट लाग्दा बिर्तामोडमा पाण्डेको मृत्यु

  बिर्तामोड, दुई साउन झापाको बिर्तामोड नगरपालिका–२ स्थित पश्चिम बस स्टेण्ड नजिक बिजुलीको ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागेर एक विद्युत कर्मचारीको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा नगरपालिका–४ भाङबारी निवासी ३५ वर्षीय दिपक पाण्डेको करेन्ट लागेर मृत्यु भएको हो। नेपाल विद्युत प्राधिकरणअन्तर्गत कार्यरत पाण्डे बिर्तामोड क्षेत्रमा ट्रान्समिटर जोड्ने काममा खटिएका थिए। […]

“भद्रपुर साइक‌ल समाज” गठन : आन्तरिक पर्यटन, स्वच्छता र साइक‌ल संस्कृतिको प्रवर्द्धन मुख्य लक्ष्य

  भद्रपुर, जेष्ठ १ — भद्रपुर नगरपालिकाको ऐतिहासिक र धार्मिक स्थल कोसंयुक्तमा आज (बिहीबार) भद्रपुर साइक‌ल समाज (Bhadrapur Cycle Society) गठन गरिएको छ। साइक‌ल संस्कृतिको प्रवर्द्धन, भद्रपुरका धार्मिक र पर्यटकीय क्षेत्रको प्रचार–प्रसार, स्वच्छ वातावरण र स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि यो संस्था सर्वसम्मत रूपमा गठन गरिएको हो। भेला जेष्ठ सदस्य जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो, जसमा […]

बिर्तामोडमा श्रृङ्खलाबद्ध रुपमा ठगी मौलाउँदै

बिर्तामोड, झापा – पछिल्लो समय बिर्तामोडमा आर्थिक ठगीका घटना शृङ्खलाबद्ध रूपमा बढ्दै गइरहेका छन्। ठगी गर्नेहरू केवल व्यवसायी मात्र नभई समाजमा परिचित र विश्वासिला व्यक्तिहरू रहेको खुल्दै जाँदा स्थानीय आर्थिक क्षेत्रमा नै संकट उत्पन्न हुने अवस्था देखिएको छ। करोडौँ रकम ठगी गरेर फरार हुनेहरूको सूची लम्बिँदै जाँदा पीडितहरू न्यायको खोजीमा छन् भने कानुनी प्रक्रिया कमजोर […]

झापामा बिल गेट्सको लगानी _बालुवामा पानी

चारआली मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन, दक्ष जनशक्ति र स्रोत अभाव प्रमुख चुनौती झापा— चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सञ्चालित मलमूत्रीय फोहर प्रशोधन केन्द्र आवश्यक जनशक्ति र स्रोतको अभावमा प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन। पाँच वर्षअघि दातृ निकायको सहयोगमा निर्माण भएको सो केन्द्रका २८ प्रशोधन ट्याङ्कीमध्ये अहिलेसम्म १४ वटा पनि भरिएका […]

भद्रपुर झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा

  भद्रपुर, झापा – आउँदो फागुन ७ गतेदेखि सुरु हुने ‘भद्रपुर झापा गोल्डकप २०८१’ को तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन सम्पन्न भएको छ। आयोजक समितिले प्रतियोगिताको तयारी पूरा भइसकेको जानकारी दिँदै, यस वर्षको संस्करणलाई अझ भव्य र प्रतिस्पर्धात्मक बनाइने उल्लेख गरेको छ। पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष दिपेश ढकालले प्रतियोगितामा नेपालका प्रमुख क्लबहरूका साथै […]

झापाका कुन पालिका कुन वर्गमा ? सबैभन्दा बलियो स्थानीय तहमा बिर्तामोड नगरपालिका

सरकारले देशभरका सबै स्थानीय तहको वर्गीकरण गरेको छ । गठन भएको करिब आठ वर्षपछि पहिलोपटक स्थानीय तहको वर्गीकरण गरिएको हो । सरकारले समपूरक अनुदानको प्रयोजनको लागि स्थानीय तहको वर्गीकरण गरेको हो । राष्ट्रिय योजना आयोगले तयार गरेर अर्थ मन्त्रालयमार्फत क्याबिनेट पुगेको समपूरक अनुदानसम्बन्धी कार्यविधि– २०८१ लाई मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । संघीय सरकारमार्फत वितरण हुने […]

बिर्तामोड महोत्सवमा जुम्लाको मार्सीदेखि झापाको भाक्कासम्म

सामाजिक कार्यकर्ता रुपा राजवंशी राजवंशी समाज विकास समितिकी अगुवा कार्यकर्ता हुन् । जातीय संस्कृति र चिनारीलाई प्रवर्धन गर्न राजवंशी समाज विकास समिति मार्फत उनी क्रियाशील छिन् । बिर्तामोड -५ निवासी रुपा संगठनकी वडा संयोजक पनि हुन् । आफ्नो जातिको संस्कृति र मौलिक चिनारी लिएर उनी यतिवेला बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा व्यस्त छिन् । […]

शैक्षिक परामर्शदेखि पर्यटन वर्ष २०८२ प्रचारसम्म—बिर्तामोड महोत्सव

मेला या महोत्सव केवल मनोरञ्जनका लागि घुम्ने गरिन्छ । कतिपय मेला महोत्सवमा मनोरञ्जनका साथै दैनिक उपभोग्य साम्रगीहरुको सूपथ मूल्यमा खरिद बिक्री समेत हुन्छ । तर, झापाको बिर्तामोडमा जारी ‘ बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा भने सहभागीले मनोरञ्जन मात्र लिएका छैनन् उनीहरुले शैक्षिक परामर्शदेखि पूर्बका पर्यटकीय क्षेत्रको जानकारी र पर्यटन वर्ष २०८२ को समेत जानकारी पाइरहेका […]