बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव भव्य रूपमा आयोजना हुँदै

झापा, साउन २७ (पूर्व खबर) श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर झापाको बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव–२०८२ भव्य रूपमा आयोजना हुने भएको छ। आगामी साउन ३१ गते श्री राधा माधव भजनस्थलीले बिर्तामोडस्थित अग्रसेन भवनमा आयोजना गर्न लागेको उक्त महाउत्सवको तयारीबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।‌ कार्यक्रमका अध्यक्ष तथा परमपूज्य भक्ति शिद्धान्त दास ब्रह्मचारीसहित भक्ति शिद्ध स्वरुप […]

शिक्षक हित साकोसको स्थापना दिवसमा रक्तदान तथा सम्मान कार्यक्रम

राजकुमार ओली। बिर्तामोड, झापा। शिक्षक हित सहकारी संस्था बिर्तामोडले आफ्नो १५औं स्थापना दिवसको अवसरमा सम्मान तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ। झापाको बिर्तामोडस्थित दुर्गा मन्दिर परिसरमा आयोजित कार्यक्रममा सहकारीले रक्तदान कार्यक्रम गर्दै स्थापना दिवसको भव्य रुपमा सम्पन्न गरेको हो।

बिर्तामोडमा सञ्चालित मदरसा तालिम स्कुलको सेवा उत्कृष्ट

मदरसा तालिमुल कुरान आधारभुत विद्यालयले धर्ममा क्रान्ति गर्दै महिला मैत्री विद्यालय सञ्चालनमा ल्याएको छ । सामाजिक एकता कायम गर्दै धार्मिक विद्यालय भएतापनि मुस्लिम अलावा अन्य समूदायका  १ सय ५४ विद्यार्थीहरु अध्ययनरत रहेका छन् । मदरसा तालिमुल कुरान आधारभुत विद्यालय २०६४ साल असार २६ गते तत्कालिन जिल्ला शिक्षा कार्यलय भद्रपुरबाट प्राथमिक विद्यालयका रुपमा साविक अनारमनी गा.वि.स […]