गिरीबन्धु टि स्टेट नजिकै महिलाको शव -पहिचान खुल्न बाँकी

झापाको बिर्तामोड-६ स्थित गिरीबन्धु टि स्टेटनजिकै नचिनेको महिलाको शव भेसटएको छ ।

अन्दाजी ४५-५० वर्षकी महिला मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको छ ।

शवको आवश्यक अनुसन्धान तथा मुचुल्काको कार्य गरिरहेको जनाइएको छ । महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array