झापा बारको अध्यक्षमा बसन्त नेपाल र सचिवमा भट्टराई निर्वाचित

नेपाल वार एसोसिएसन झापा जिल्ला अदालत वार इकाइको अध्यक्षमा अधिवक्ता वसन्त नेपाल सर्वसम्मत चयन हुनुभएको छ ।

आगामी माघ १९ गते हुने निर्वाचन कार्यक्रम अनुसार आज उम्मेदवारी दर्ता गर्ने दिन अध्यक्ष पद लगायत अन्य पदमा अरु उम्मेदवारीको दर्ता नभएकोले उहा सर्वसम्मच चयन हुनुभएको हो ।

यसै गरी उपाध्यक्षमा चित्र वहादुर मगर, सचिवमा दिपेन्द्र भट्टराइ, सह सचिवमा सानु कार्की र कोषाध्यक्षमा विदुर ढुंगाना निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकारीले जानकारी दिनुभयो ।

अन्य सदश्यहरुमा क्रमस नारायण प्रसाद पौडेल, हेमकला कट्टेल, शान्ता पाठक, डम्वर गिरी, तारामणी सापकोटा, तारादेवी वाराकोटी, नरेश खाती र भुपालमान भट्टराइ रहनुभएको छ भने केन्द्रिय पार्षदमा क्रमस नरेन्द्र ढकाल, लक्ष्मी प्रसाद शिवाकोटी, वेनु प्रसाद सिटौला, पवन कार्की, लेखनाथ निरौला ‘लक्ष्मी’, यज्ञप्रताप अधिकारी, लक्ष्मीप्रसाद अधिकारी र दिर्घसिंह पौडेल चयनहुनुभएको छ /यि नामहरु आधिकारीक घोषण हुन भने बाँकी रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array