तिमी छुटेको पल देखी उज्यालो छाएको छैन …. कवि भगवती ढुंगेल

समुन्द्रमा हिरा खोज्न
मैले मेरा सबै अनुभुतीहरु

कसैको गल्लामा धरौटी राखेर रम्नु परेको छ
थाहा छैन

त्यहा परको देशमा तिमिलाई कस्तो छ
बिडम्बना
धर्तीमै छु र छौ पनि तिमी

न हार्न न त जित्न नै पाएको छु
सपना त मिलेरै गासेको थियौं

खुसी खोज्न आज
यहा सम्म धाएको छु
(बिर्सनु त हुन्न है माया

बाडुल्कि सन्देस किन हो आज आएको छैन
यो मनमा सधै झै प्रफुल्ल

तिमी छुटेको पल देखी उज्यालो छाएको छैन)२

भगवती ढुंगेल बिर्तामोड, झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array