नेपाल जेसिसको केन्द्रीय अध्यक्षमा जीवन कार्की र उपाध्यक्षमा झापाका मेनुका ओली र देबु बानिया निर्वाचित
मेचिनगर लेडी जेसिजको १२औँ वार्षिक साधारणसभा सम्पन्न, वर्ष २०२६ का लागि रिता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित