cURL Error: 0 फागुनमा ढकमक्क लालीगुराँस - पूर्व खबर

फागुनमा ढकमक्क लालीगुराँस

म्याग्दीको बेनी नगरपालिका– २ गौडा लाउनीको वनमा फागुन पहिलो सातामा नै ढकमक्क फुलेको लालीगुराँस । जलवायु परिवर्तनका कारण माघ दोस्रो सातादेखि नै म्याग्दीका जङ्गलमा लालीगुराँस फुलेको छ । तस्वीरः ध्रुवसागर शर्मा/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *