cURL Error: 0 झापा गोल्डकप र यतिब्ररी बीच सम्झौता - पूर्व खबर

झापा गोल्डकप र यतिब्ररी बीच सम्झौता

छैटौँ झापा गोल्डकप र मुख्य प्रायोजक यती ब्रुअरीबीच सम्झौतापत्र हस्ताक्षर भएको छ आज शुक्रबार झापाको बिर्तामोड स्थित सहारा नेपालको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। पत्रकार सम्मेलनमा छैठौँ झापा गोल्डकपलाई आर्थिक सहयोग गर्ने तथा शुभकामना आदनप्रदान कार्यक्रम राखिएको थियो झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले सोही अवसरमा भद्रपुर झापा गोल्डकप को टिम समेतलाई झापा गोल्कपमा सहयोग गर्ने वचन दिनुभएको थियो। गत वर्ष झापाको मेची रङ्गशालामा आयोजना गरिएको भद्रपुर झापा गोल्डकप का अध्यक्ष दिपेश ढकाल तथा महासचिव जीवनकुमार श्रेष्ठ समेतलाई स्वागत गर्दै आसन्न छैठौँ झापा गोल्डकपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको र आफूले उक्त वचन प्राप्त गरेको जानकारी गराउनुभएको छ। झापा गोल्डकप आउने फागुन १९ गतेदेखि सुरु हुने र फागुन १८ गते सम्पन्न हुने तयारी गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *