cURL Error: 0 रमजानको अवसरमा कैदीबन्दीलाई खाद्यवस्तु सहयोग - पूर्व खबर

रमजानको अवसरमा कैदीबन्दीलाई खाद्यवस्तु सहयोग

बिर्तामोड
झापा कारागारमा फलफुल लत्ता कपडा तथा खाद्यवस्तु वितरण गरिएको छ।
मुस्लिम युवाहरूको टिमले रमजानको असर पारी झापा कारागारमा रहेका मुस्लिम हरूकाहरू रमजान बनाउने लक्ष्यको साथ खाद्यवस्तु फलफुल तथा पेय पदार्थ वितरण गरिएको विर्तामोडका मुस्लिम अगुवा अक्रोश खानले बताए।
रमजानको अवसर पारी झापा जिल्लाको झापा कारागारमा रहेका कैदीबन्दीहरूको नाममा उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो
बिर्तामोडका मुस्लिम अगुवा हरूको अगुवाइमा उक्त सामग्री खरिद गरी कैदीबन्दीहरूलाई सहयोग गरिएको बताइएको छ।

झापा कारागारमा रहेका मुस्लिमहरुलाई रोजाका लागि अफ्तारी वितरण गरिएको र उक्त कार्यमा बिर्तामोडका मुर्तुज अन्सारी, बिनु अन्सारी, मुन्ना अन्सारी, हाजी मन्जर अली खान, अफ्रोज खान, सेराज खान, अफ्सर आलम लगायत युवाहरूको सहभागिता रहेको अमिर खानले पूर्व खबरलाई बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *