cURL Error: 0 अखिल नेपाल महिला सङ्घको अधिवेशन सम्पन्न - पूर्व खबर

अखिल नेपाल महिला सङ्घको अधिवेशन सम्पन्न

बिर्तामोड चैत्र ५ मङ्गलबार
अखिल नेपाल महिला सङ्घ बिर्तामोड ६ को अध्यक्षमा चन्द्रकला रिजाल निर्वाचित बन्नुभएको छ।
आज मङ्गलबार अखिल नेपाल महिला सङ्घ बिर्तामोड ६ को वडा अधिवेशनबाट चन्द्रकला रिजाल को अध्यक्षतामा ११ सदस्य वडा कमिटी निर्वाचित गरिएको हो।
बिर्तामोड -६ को वडा सम्मेलन आज सम्पन्न भएको थियो। सम्मेलनबाट चन्द्रकला रिजाल भट्टराईको अध्यक्षतामा ११ सदस्य को वडा कमिटी निर्वाचित भएको छ
अधिवेशनमा अखिल नेपाल महिला सङ्घ का नेताहरू सहित नेकपा एमालेका झापाका नेताहरू ले महिला हरूको बिर्तामोडमा सक्षम सहभागिता बढ्दै गएको शुभकामना मन्तव्य मा बताउनुभएको नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुभाष भट्टराईले पूर्व खबरलाई जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *